राष्ट्रपति भण्डारीबाट दसैंको टीका ग्रहण गर्दै प्रधानमन्त्री ओली (तस्वीरसहित)


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट दसैंको टीका ग्रहण गरेका छन् ।

धुमधाम र औपचारीक रुपमा दशैँको टीका नथाप्ने तथा दशैँसँग सम्बन्धित सार्वजनिक समारोह औपचारीक रुपमा नमनाउने निर्देशन गरेका प्रम ओली भीडभाड नगरी दूरी कायम गरेर टिका थापेका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।