न्युज अफ नेपाल,काठमाडौं । आज काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २६७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया