भारतमा कोरोना संक्रमितको संख्या झण्डै ७० लाख पुग्योे


न्युज अफ नेपाल, काठमाडौं ।

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ७७ हजार पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ७३ हजार १९६ नयाँ संक्रमित फेला परेका छन् भने ९२९ जना संक्रमितको मृत्यु समेत भएको छ ।

यससँगै, भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख सात हजार ४५० पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८४ हजार ५३ रहेको छ भने ५९ लाख ८५ हजार ५०५ जना कोरोना मुक्त भएको वल्र्डोमिटले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।