कर्फ्युकै बीच यसरी गरीयो रथयात्राको क्षमापूजा (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडाैँ ।

रथ तान्ने क्रममा उत्पन्न विवाद साम्य पार्न ललितपुरको पुल्चोकमा आज रथयात्रा नगरी क्षमापूजा गरिएको छ।

बिहीवार रथ तान्ने क्रममा झडप भएपछि ललितपुर जिल्लाभर आज कर्फ्यु लगाइएको छ।कर्फ्युकै बीच सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा क्षमापूजा गरिएको हो।

तस्वीर  : अनिल आङदाम्बे 

प्रतिक्रिया दिनुहोस्