तीन दृष्टिविहीन क्रिकेट खेलाडी सम्मानित



 

न्युज अफ नेपाल, काठमाडौं
तीन जना दृष्टिविहीन भएका महिला क्रिकेट खेलाडीलाई सम्मानित भएका छन् । नेपाल नेत्रहीन क्रिकेट सङ्घले भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मीलाई सम्मान गरेका हुन् ।

सङ्घले बुधबार आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा ३ जनालाई ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्