कोरोना नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ


न्युज अफ नेपाल,बीरगञ्ज ।

कोरोना नियन्त्रणमा नखटिने पर्साका २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । उनीहरुलाई बीरगञ्ज महानगरपालिकाले कोरोना नियन्त्रणका लागि खटाएको भएपनि काममा नआएकाले बिहीबार पक्राउ गरिएको हो ।

उनीहरुले बिभिन्न बाहाना देखाएर काम छल्दै आएका थिए । बिपदको बेला समेत काम छल्ने कर्मचारीलाई नियन्त्रणमा लिन आदेश प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको बताईएको छ ।।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।