‘इनफ इज इनफ’ सत्याग्रहको समर्थन गर्दै बसन्तपुरमा र्‍याम्प वाक (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

बिगत ११ दिनयता ‘इनफ इज इनफ’ का अभियन्ता ईः र समैरा श्रेष्ठ बसन्तपुरमा बिना खाना पानी अनसनमा छन् । शान्तिपूर्ण सत्याग्रहमा रहेको ‘इनफ इज इनफ’ अभियानको समर्थनमा  बसन्तपुरमा देखिएका र्‍याम्प वाकका दृश्यहरु…

तस्वीर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्