रातो मच्छिन्द्रनाथको रथारोहण (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्