स्याङ्जाका ४५ वर्षीय पुरुषले आफ्नै अण्डकोष काटे


न्युज अफ नेपाल, काठमाडौँ ।

स्याङ्जाका एक ४५ वर्षीय पुरुषले आफ्ना दुुईवटै अण्डकोष काटेका छन् ।

पुतलीबजार नगरपालिका २ काभ्रे सुक बहादुर गुरुङले घाँस काट्ने हसियाले आफ्ना दुईवटै अण्डकोष काटेका छन् । अण्डकोष चुँडिएका गुरुङलाई जिल्ला अस्पताल स्याङ्जा पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि गुरुङलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गुरुङको मानसिक सन्तुलन ठिक नभएको जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।