धापाखेलमा पहिरो



न्युज अफ नेपाल, ललितपुर ।

अविरल वर्षाका का ललितपुर महानगरपालिका २३ धापाखेल पशुपति टोल स्थित पहिरो ।

उच्च जोखिममा रहेको ७ घर परिवारका ललितपुर महानगरपालिका वडा नं २४ का वडाअध्यक्ष दिनेश कार्कीको समन्वयमा ३२ जनालाई प्रहरीले सरसामान सहित सुरक्षित स्थानमा स्तानान्त्रण गरी उद्धार गरिएको थियो । वडाअध्यक्ष कार्कीले सबैलाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुभयो । तस्वीरः राजकाजी महर्जन

प्रतिक्रिया दिनुहोस्