यसरी बगाईयो गठेमङल (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौंको गठेमङल डल्लुको बिस्नुमतिमा लगेर बगाइएको छ। काठमाडौं र भक्तपुरमा फरक रुपमा मनाइने जात्रामा गठेमङललाइ काठमाडौंमा तानेर विश्नुमतीमा बगाइन्छ भने भक्तपुरमा जलाउने छ।

तस्वीर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्