साउन लागेसंगै मेहेन्दी र चुरापोते किन्नेको भिड (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

साउन महिना सुरु भएसंगै काठमाडौंका इन्द्रचोक र बिशालबजारमा महेन्दी र चुरापोते किन्नेहरुको भिड लाग्न थालेको छ ।

बिशेष गरी हिन्दु धर्मावम्बी महिलाहरुले साउन महिनामा हातमा हरिया चुरा तथा मेहेन्दी लगाउने गर्दछन् । कोरोना महामारी पछि बिस्तारै जनजीवन सहज बन्दै गईरहेका बेला बजारमा भीडभाड सुरु भएको छ ।

तस्वीर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्