खोकनामा विरोध प्रदर्शन जारी (फोटोफिचर)


न्युज अफ नेपाल, काठमाडौँ ।

तराइ मधेश द्रुतमार्गको जिरो किलोमिटर खोकना खुडोल खण्डमा खोकनाबासीले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा स्थानीयवासीको बाक्लो उपस्थिती रहेको छ । सरकारविरुद्ध प्रदर्शन जनाउँदै स्थानीयले खेत जोतखन गरी धान रोप्न थालेका छन् ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।