डिसेम्बर पहिलो सातादेखि बीबीएल टी २० क्रिकेट हुने



न्युज अफ नेपाल, काठमाडौं ।
अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी २० क्रिकेट आगामी डिसेम्बरबाट सुरु भएको छ । आयोजकले डिसेम्बर पहिलो साताबाट लिग सुरु हुने भएको हो ।

खेलको१० औं संस्करणको लिग डिसेम्बर ३ बाट सुरु हुने जनाएको छ । बीबीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछ । बीबीएलको फाइनल खेल फेब्रुअरी ६ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्