काष्ठमण्डप पुननिर्माणले गति लिदैँ,पहिलो तला निर्माण सम्पन्न (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

२०७२ सालको भूकम्पमा जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माण अन्तर्गत पहिलो तला सकाएर छानाको निर्माण कार्य जारी छ ।पुरातात्विक सामग्रीको संरक्षण गरी पराम्परागत प्रविधिको प्रयोग गरी काष्ठमण्डपको पुनःनिर्माण भइरहेको छ।

हामीले यहाँ तस्वीरमा काष्ठमण्डप पुननिर्माणमा खटिएका कामदार तथा काष्ठमण्डपको निर्माण प्रगति देखाउने प्रयास गरेका छौँ ।

तस्वीर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्