चितवनमा कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु


न्युज अफ नेपाल, चितवन ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ आइसीयू वार्डमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड–१९ आइसीयू वार्डमा सारिएको थियो ।

उनी फोक्सो क्यान्सका बीरामी समेत रहेको खुलेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।