कोरोनाबाट ललितपुरमा एकको मृत्यु



ललितपुर, (नेस)
कोरोना संक्रमणबाट ललितपुरमा एक जनाकोे मृत्यु भएको छ । पाटन अस्पतालको आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु भएको हो । करिब ५० वर्षिय ती बिरामी केही दिनयता उपचाररत थिए ।
ललितपुरको किस्ट अस्पतालमा यसअघि एक संक्रमितको मृत्यु भएको थियो । लकडाउन खुकुलो भएसँगै उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्