गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५३ पुग्यो


न्युज अफ नेपाल, काठमाडौं।

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याग्दीमा ६ जना, स्याङ्जामा एक, बागलुङमा दुई र नवलपरासी (बर्दघाट सुस्तापूर्व)  मा दुई जनामा संक्रमण पुष्‍टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन् ।

संक्रमितलार्य सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।