युवाद्वारा बेसार दलेरै विरोध प्रदर्शन (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौँको शहीदगेटमा सरकारविरुद्ध युवाहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । शनिबार बिहान राष्ट्रिय झण्डासहित स्वतस्फूर्त रुपमा उत्रिएका युवाले प्लेकार्डसहित सडकमा सुतेरै विरोध जनाएका हुन् ।

कोरोना संक्रमित बढ्दै जाँदा प्रधानमन्त्रीको अपरिपक्व अभिव्यक्तिले आक्रान्त बनेका युवा बेसार दलेरै सडकमा उत्रीएका छन् ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्