‘प्रहरी हाम्रो साथी’ भन्दा भन्दै पानीको फोहोरा र लाठी (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीले बिकराल रुप लिइरहँदा पनि भ्रष्टाचारमा लिप्त सरकारदविरुद्ध बालुवाटार अगाडि गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथसाथै पानीको फोहोराले आक्रमण गरेको छ । कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको प्रदर्शनमा प्रहरीको आक्रमणबाट केही मानिस घाइते भएका छन् भने केही पक्राउ परेका छन् ।

तस्वीर : उजोल डंगोल/ अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्