प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री र कांग्रेस सभापतिबीच समसामयिक राजनीति बारेमा छलफल भइरहेको जनमइउको छ ।

यस्तै नेकपाका अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच बिहीबार राति भेटवार्ता भएको थियो । अध्यादेश फिर्ताका लागि प्रधानमन्त्रीलाई दबाब दिन पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा भएको भेलालगत्तै प्रचण्ड देउवालाई भेट्न पुगेको थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।