दर्शकको सट्टा पुतला



ताइवान, (एजेन्सी)

पुरै संसारलाई कोरोनाभाइरस (कोभिड १९) ले आफ्नो चपेटामा लिइसकेको कारण जुलाईसम्म सबै जसो खेल प्रतियोगिता रद्द या स्थगितभएका छन् । संसारका मान्छेहरु घरमै बन्द छन् । यस्तोमा एउटा देश यस्तो पनि छ किजसले दर्शकविनालिग शुरु गरेको छ । त्यो देशहो ताइवान ।

ताइवानको बेसबललिग शुरु भएको छ । यसअघि १३ मार्चदेखि शुरु हुनु पर्नेथियो । तर कोरोनाभाइरसको कारण यस लिगलाई स्थगितगरिएको थियो । एक महिनापछि शुरु हुदा स्टेडियममा दर्शक चाहि छैन तर हरेक सिटमा पुतलाको लामलगाएको थियो ।

यसको अलावा रोबोट पनि राखिएको थियो । सो लिगमायूनी प्रेसिडेन्ट ७ ले चार घण्टा भन्दा बढी चलेको खेलमाचाइना ट्रस्ट ब्रदर्शलाई ४–१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्