सञ्चा‍रमन्त्रीको राजीनामा पछि नियमित पत्रकार सम्मेलन स्थगित

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चारप्रबिधीमन्त्री गोकुल बास्कोटाको राजीनामापछि मन्त्रिपरिषद्का निर्णय सार्वजिनक गर्न सरकारले गर्दै आएको पत्रकार सम्मेलन स्थगित भएको छ।

मन्त्री बास्कोटाको राजीनापछि हरेक बिहीबार हुँदै आएको नियमित पत्रकार सम्मेलन स्थगित भएको हो। सुरक्षित मुद्रण प्रेस खरिद प्रकरणमा कमिसनका लागि बार्गेनिङु गरेको अडियो बाहिरिएपछि नैनिकताका आधारमा मन्त्री बाँस्कोटाले बिहीबार दिउँसो मन्त्री पदबाट राजीनामा दिएका हुन्।

Skip This