प्राक्सिस क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)।

प्राक्सिस चौथो प्याब्सन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा प्राक्सिसले ज्ञान चक्षुलाई टाइब्रेकरमा पराजित गर्यो।

यस्तै एपेक्सले त्रिनेत्रलाई, भीमेश्वर एकेडेमीले जोन एकेडेमीलाई र विट्स एकेडेमीले काठमाडौं विनायक शिक्षालय (केभीएस) लाई टाइब्रेकरमै हराए।द

प्रतिक्रिया दिनुहोस्