प्रहरीकै सवारीमा ट्राफिकको ह्विल लक



न्युज अफ नेपाल, काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । अनामनगरमा प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो । सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् । तर, यो गाडी कसले चढ्दै आएको खुलेको छैन् ।

सडक ढाकेर पार्किङमा राखेको प्रहरीको गाडीमा लक लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्