अष्ट्रियामा शुरु भयो विशाल पर्यटन महोत्सव (फोटोसहित)



न्युज अफ नेपाल भियना, अष्ट्रिया ।

भ्रमण वर्ष २०२० शुरु भएसँगै युरोपियाली राष्ट्र अष्ट्रियाको राजधानी भियनामा विशाल पर्यटकीय महोत्सव आयोजना गरिएको छ ।

महोत्सवमा नेपाल पर्यटन बोर्ड, आभास फिल द माउन्टेन ट्राभल्स एण्ड ट्रेक, हाई स्प्रीट ट्रेक एण्ड एक्सपिडिसन नेपाल प्रा.लि, माउन्टेन बुद्ध होलिडेज, ओझा होलीडेज टुर एण्ड ट्रेक प्रा.लि र वान हिमालयन एडभेन्चरस प्रा.लि गरी पाँच पर्यटकिय संस्थाहरु सहभागी छन् ।

भ्रमण वर्षलाई सफल पार्ने मुख्य उद्देश्यले संञ्चालन गरेको उक्त महोत्सवमा नेपालप्रति रुचि राख्यने अष्ट्रियनहरुको ठुलो घुईचो लागेको सम्बन्धीत संस्थाका प्रतिनिधिहरुले बताएका छन् । उनीहरुले पर्यटकहरुलाई नेपाल आउन चाहाने पर्यटकहरुको जमात भेटेपछि निकै आशावादी बनेको पनि जिकिर गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्