रौतहटमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकुर बम, नेपाली सेनाद्वारा डिष्पोज


न्युज अफ नेपाल, रौतहट ।

रौतहटको ईशनाथ नगरपालिका वाड नं ३ औरैया कार्यालयमा भेटिएको प्रेसर कुकुर बम नेपाली सेनाले डिष्पोज गरेको छ । बुधबार बिहान करिब ८ बजे भेटिएको उक्त बम नेपाली सेनाको ईन्द्र बकस गण गौरको टोलिले डिष्पोज गरेको हो ।

बम कस्ले र किन राख्यो भन्ने कुराको अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।