फेरी बढ्यो सुनको मूल्य, तोलाकाे कती ?



न्युज अफ नेपाल, काठमाडौँ ।

सोमबार सुनचाँदीको मूल्य तीन सयले बढेको छ ।

आइतबार प्रतितोला ७१ हजार ६ सय रहेको छापावाल सुनको मूल्य सोमबार ३ सयले बढेर प्रतितोला ७१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आइतबार प्रतितोला ८ सय ५५ मा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ६० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्