हिमालयनको दोहोरो जित



नेपाल समाचारपत्र, काठमाडौं।

हिमालयनले चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ। हिमालयनले ब्वाइज/गल्र्स दुवैमा सफलता पायो।

ब्वाइजको अन्य खेलमा भीमेश्वर एकेडेमी, हेब्रोन, ग्रामर, न्यु भिजन र स्वर्णिमले जित हात पारे। गल्र्सको अरू प्रतिस्पर्धामा लाइसियम प्याराडाइस, ग्रामर र न्यु भिजन विजयी भए।

प्रतिक्रिया दिनुहोस्