एडभान्स क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं।

एडभान्स तेस्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको गल्र्समा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एडभान्सले रिभेरालाई २५–२३, १३–२५ र २५–२१ को सोझो सेटमा पराजित गर्यो। गल्र्समै विज किड्सले जगत मन्दिरलाई २५–७ र २५–१०, लाइसियम मोडेलले सम्भावीलाई २५–१९ र २५–१६, क्याम्ब्रिजले एडभान्सलाई २५–८ र २५–५, ग्लोबल पब्लिकले एलिक्सरलाई २५–२२ र २५–१२, जगत मन्दिरले केभीएसलाई २५–२० र २५–१७, सम्भावीले प्रस्फुटनलाई २५–८ र २५–२ तथा पिस प्वाइन्टले एलिक्सरलाई २५–११, २०–२५ र २५–९ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे।

प्रतिक्रिया दिनुहोस्