न्युज अफ नेपाल, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । उनले ७८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।

प्रतिक्रिया