न्युज अफ नेपाल, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छन् । सातदोबाटोस्थित कराँते हलमा भएको फाइनलमा बंगलादेशकी कुल्मसोमलाई हराउँदै उनले स्वर्ण पदक हात पारेकी हुन् ।

प्रतिक्रिया