न्युज अफ नेपाल, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँतेको पुरुष कुमुतेतर्फ नेपालका लक्ष्मण तामाङले पहिलो स्वर्ण जितेका छन् । ५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १.० ले पछाडि पार्दै जित हात परोका हुन् ।

प्रतिक्रिया