विश्व कितिमानी पर्वतारोही पुर्जाको भब्य स्वागत (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पूर्जाको भव्य स्वागत भएको छ ।

चीनको सिसापाङ्ना हिमाल चढेसँगै विश्व  कीर्तिमान बनाएका उनी बुधबार स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनलाई पञ्चैबाजा र नेपाल प्रहरीले ब्याण्ड बाजाले स्वागत गरिएको थियो ।

तस्वीर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्