काठमाडौ । काठमाडौ । दरवारमार्गस्थित भिक्ट्री क्लव रहेको भवनमा भीषण आगलागी भएको छ । आगलागीका कारण सो क्षेत्रको बातावरण तनावग्रस्त बनेको छ । आगलागी नियन्त्रणकालागि उपत्यका सबै दमकल अहिले आगलागी भएको क्षेत्रमा पुगेका छन ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्