राष्ट्रपति सीको स्वागतका लागि भव्य तयारी (फोटोफिचर)



काठमाडौँ । चीनीयाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौँ महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारी गरेका छन् ।

सडकको दुबैतर्फ सुरक्षाकर्मी तैनाथ गरिनुका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण राष्ट्रपति सिको स्वागतका लागि प्रतिक्षारत छन् ।

तस्वीरः उज्जल डंगोल/अनिल आंदेम्बे

 

 

प्रतिक्रिया दिनुहोस्