भारतका पूर्व विदेश मन्त्री सुष्मा स्वराजकाे निधन


काठमाडाैं । भारतका पूर्व विदेश मन्त्री सुष्मा स्वराजकाे मंगलवार निधन भएकाे भारतीय संचार माध्यमहरूले जनाएकाे छ ।

उनकाे हृदयाघातवाट निधन भएकाे हाे । उनी भाजपाकी प्रखर नेतृ थिइन् । उनले दिल्लीकाे मुख्यमन्त्री पदपनि सम्हालि सकेकी थिइन् । माेदी सरकार वन्नु अघि कांग्रेस सरकारकाे वेलामा भारतकाे लाेकसभाका प्रमुख विपक्षी दलकी नेतृ थिइन् ।

उनकाे सन् २०१६ मा मृगाैला प्रत्याराेपण भएकाे थियाे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।