बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुँइचो, साथमा पुर्व युवराज्ञी हिमानी शाह (फोटोफिचर)


काठमाडौँ । साउनको तेस्रो सोमबार नागपञ्‍चमीको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ ।

तस्वीर : अनिल आङदेम्बे

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।