प्रचण्डपुत्र दाहालको जन्मजयन्तीको सन्दर्भमा पाँच जना सगरमाथा आरोही सम्मानित ( फोटो फिचर )


काठमाडौँ । प्रचण्डपुत्र प्रकाश दाहालको जन्मजयन्तीको सन्दर्भमा पाँच जना सगरमाथा आरोही सम्मानित भएका छन् ।

सगरमाथा चढ्ने बाटो बनाउने आइसफल डाक्टर आङसार्की शेर्पा, अर्का आरोही छिरिङ थुन्दु शेर्पा, विश्वको सर्वोच्च शिखर सगरमाथादेखि दोस्रो अग्लो चुचुरो माउन्ट केटु चढ्ने पहिलो नेपाली महिला माया शेर्पा, नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठ र कोरियन नागरिक युम होङ गिललाई सम्मान गरिएको छ ।

तस्वीर : अनिल लिम्बू

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।