आशीर्वाद पाएको क्षण

0
Shares

आशीर्वाद पाएको क्षण ः इस्लाम धर्मावलम्बी एक बालक बुधबार इद उल फित्र मनाउने क्रममा अभिभावकसँग आशीर्वाद लिँदै। मंगलबार साँझ चन्द्रमा हेरेपछि एक महिना लामो रमदान पर्व (रोजा) पूरा गर्दै इद उल फित्र मनाउने चलन रहेको छ।