संस्कार


जापानका प्रधानमन्त्री शिन्जो आबे क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्र्ुडोले उपहार स्वरुप दिएको ढोका खटखटाउने ।।।डोर नकर ।।। अड्काउन किला ठोक्दै । पत्नी अकीले खिचेको यो भिडियो फुटेज आबेले सामाजिक सन्जालमा राखेपछि भाइरल भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।