विमान दुर्घटना अपडेटः ३ जनाको मृत्यु भएको पुष्टि


काठमाडौं । समिट एयरको विमान भर्खरै लुक्लामा दुर्घटना भएको छ । नाइन एन–ए एम एच कलसाइन विमान हेलिकोप्टरसँग दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये तीनजनाई श्री एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइदैँ छ ।

विमान उडान भने क्रममा पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किएको हाे ।

मौसममा आएको खराबीले विमान दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनाको बिस्तृत बिबरण भने आउन भने बाँकी छ ।

सीबि नाछिरिङ राईको फेसबुकबाट

भिडियाे हेर्नुहाेस

https://youtu.be/toGXKnARHsE

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।