निर्वाचित मञ्च पदाधिकारीलाई बधाइ



काठमाडौं, (नेस)
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना ग¥यो ।

त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव केशवकुमार विष्टले कार्यसमितिका पदाधिकारीहरुलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरी बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । शुक्रबार सम्पन्न मञ्चको १५ औं चुनावी साधारणसभाले नेपाल टेलिभिजनका सुवेदीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्