ट्रकले  भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु


काठमाडौ । ललितपुरको सानेपाचोक नजिकै एउटा भ्यानलाई ट्रकले ठक्कर दिदा भ्यानमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रकले  भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक अनियन्त्रित भई नजिकै गुडिरहेको भ्यानमाथि खस्दा दुई जनाको मृत्यु तथा एक जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । मृतकको सनाखत भइनसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।