अस्थायी तथा राहत शिक्षकहरुको प्रदर्शन



विभिन्न मागसहित अस्थायी तथा राहत शिक्षकहरुको प्रदर्शनमा सहभागी शिक्षकशिक्षिका । माइतीघरमण्डलाबाट शुरु भएको नारा, जुलुससहितको प्रदर्शन शान्तिपूर्ण रुपमा बानेश्वरमा पुगी सभामा परिणत भएको थियो । तस्वीर: अनिल आङदेम्बे, काठमाडौं

प्रतिक्रिया दिनुहोस्