विश्वकै अग्लो त्रिशुलमुनि शिवरात्री मेला



महाशिवरात्रिको अवसरमा दाङको पाण्डवेश्वरी धाम धारापानीमा लागेको मेला । त्रिशूल राखिएपछि यो ठाउँ पश्चिम नेपालको महत्वपूर्ण पर्यटकीयस्थल बनेको छ । त्रिशूल विश्वकै अग्लो भएको मन्दिर ब्यवस्थापन समितिको दावी छ ।

तस्वीर: नरेन्द्र केसी/नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्