काठमाडौं ।
सरकारले पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।
अधिकारीको ८२ वर्षकाे उमेरमा शनिबार राति हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएपछि सरकारकाे आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा अधिकारीको पार्थिव शरीरमा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका हुन् ।











प्रतिक्रिया