अस्विकार



सन् २०१५ मा १५ बर्षको उमेरमा आईएसमा सहभागी बन्न लन्डनबाट सिरिया पुगेकी बेलायतमा जन्मेकी समिमा बेगम । हालै मात्र एक बच्चालाई जन्म दिएकी समिमा अहिले बेलायत फर्कन चाहन्छिन तर त्यहाँको सरकारले उनको नागरिकता रद्द गर्दै फर्कन दिन अस्विकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्