पिगकासो



दक्षिण अफ्रिकाको केपटाउन बाहिर पर्ने फ्रान्चोएक स्थित फार्म स्यान्चरीमा उक क्यान्भासमा पेन्टिग गर्दै एक सुंगुर । उक्त सुंगरको नाम स्पेसिस कलाकार पाब्लो पिकासोसँग मिलाएर पिगकासो राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्