दुर्लभ हिरा



भारतको दिल्ली स्थित राष्ट्रिय संग्रहालयमा हैदराबादका निजामहरुको आभुषणको प्रदर्शनीमा राखिएको विश्वकै सातौं ठुलो हिरा ज्याकोव डाइमन्ड । भारत सरकारको स्वामित्वमा रहेको उक्त हिराको मुल्य १९ करोड ५० लाख अमेरिकी डलर भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्